काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपकराज बोहरा कञ्चनपुर क्षेत्र–२ बाट विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पराजित गर्र्दै विजयी भएका हुन् । बोहरा ३३ हजार ९५२ मत पाएका छन् । साउदले १० हजार ८२७ मत पाए ।
यस्तै एमालेका उम्मेदवार वचनबहादुर सिंह ६ हजार ४१८ मत पाए भने नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्त ६ हजार ३३७ मत पाए ।











प्रतिक्रिया दिनुहोस्