Skip to content

झापा-५ मा बालेन शाह फराकिलो मतान्तरसहित विजयी, ओली ४९ हजार ६१४ मतले पराजित

nabil bank

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भारी मतले पराजित गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । शाहसँग पराजित भएका ओलीले १८ हजार ७३४ मत पाएका छन् । ओली शाहसँग ४९ हजार ६१४ मतले पराजित भए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi