काठमाडौँ । पाल्पा-१ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् ।
सन्दीपले १८ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ५१९ मत प्राप्त गरे ।
रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्