Skip to content

नवलपरासी–१ मा रास्वपाका विक्रम खनाल विजयी, विनोद चौधरी पराजित

nabil bank

काठमाडौं । नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल विजयी भएका छन् ।

खनालले ४५ हजार २४१ मत पाएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार चौधरी पराजित भएका छन् । चौधरी ९ हजार ५०२ मत पाए ।

यस्तै नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi