Skip to content

भुमि त्रिपाठी, राजेन्द्र पाण्डेलाई पराजित गर्दै धादिङ-१ मा रास्वपाकी आशिका तामाङ विजयी

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ धादिङ क्षेत्र नम्बर–१ मा विजयी भएकी छिन् ।

उनले ३९ हजार १२८ मत लाएर विजयी भएकी हुन् । उनले एमालेका भुमि प्रसाद त्रिपाठीलाई भारी मतान्तरसहित विजयी भएकी हुन् ।

एमालेका त्रिपाठीले १५ हजार ३२ मत पाए भने नेकपाका राजेन्द्र प्रसाद पाण्डले १४ हजार ७०९ मत पाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi