Skip to content

समानुपातिकमा रास्वपाले करिब साढे २२ लाख मत पाउँदा काँग्रेस साढे ७, एमाले साढे ६ लाखमा सिमित

nabil bank

काठमााडैं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि अहिले समानुपातिक निर्वाचनतर्फको मतगणना सुरु भएको छ ।

हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७० मत पाएको छ । कांग्रेसले ७ लाख ६० हजार ४८५, एमालेले ६ लाख ४६ हजार ७७०, नेकपाले ३ लाख चार हजार ६२, राप्रपाले १ लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले १ लाख ७ हजार ३२ मत प्राप्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi