काठमाडौं । नुवाकोट– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन् ।
तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पराजित गरे ।
महतले १८ हजार ५९७ मत प्राप्त गरे । नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरे भने एमालेका बद्रि मैनालीले ८ हजार ९३२ मत प्राप्त गरे ।











प्रतिक्रिया दिनुहोस्