Skip to content

भारतीय प्रधानमन्त्री मोदीले गरे रवि र बालेनसँग टेलिफोनमा कुराकानी

nabil bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)सँग टेलिफोनमा कुरा गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपालमा भएको हालैको निर्वाचनमा बहुमत ल्याएकोमा बधाई दिदै नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको जानकारी दिएका छन् । आगामी चैतको पहिलो सातासम्म नयाँ सरकार बन्ने छ ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको थियो । सो अनुसार रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिक गरेर करिब दुईतिहाई सिट जितेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi