काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र– १ का उम्मेदवार बब्लु गुप्ताले १६ लाख ४० हजार २१४ रुपैयाँ खर्च गरेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा केही समय मात्रै खेलकुद मन्त्री बनेका गुप्ताले निर्वाचनमा उक्त रकम खर्च गरेको निर्वाचन आयोलाई जानकारी गराएका छन् ।
उनले निर्वाचनमा क्रममा १ लाख १५ हजार ५०० रुपैयाँ पानीमा खर्च गरेको जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्