Skip to content

रास्वपाले टुंग्यायो समानुपातिक सांसदहरूको नामावलीः महिला ४८, पुरुष ९ जना

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाउने भएको छ ।

जसमा खसआर्यबाट १७ जना, आदिवासी जनजातीबाट १६ जना, मधेशी तर्फ ९ जना, दलित तर्फ ८ जना, थारु तर्फ ४ जना र मुस्लिम तर्फ ३ जना रहनेछन् ।

रास्वपाले आयोगमा पठाउनेमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi