Skip to content

गृहमन्त्री अर्याललाई राष्ट्रियसभामा मनोनीतका लागि पठाउन सिफारिस

nabil bank

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा पठाइने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि अर्याललाई सिफारिस गरेको हो ।

बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतको दाबी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi