काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढेको हो ।
यो सँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ पर्ने भएको छ भने डिजल, मट्टीतेल प्रतिलिटर १५२ रुपैयाँ पर्ने भएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ ।











प्रतिक्रिया दिनुहोस्