Skip to content

रास्वपा उपसभापति अर्याल पुगे एमाले अध्यक्ष ओली निवास गुन्डुमा

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित उनको निवास गुण्डुमा पुगेका छन् ।

पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् । त्यस अवसरमा उनले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।

साथै उनले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi