Skip to content

प्रधानमन्त्रीको रुपमा बालेनले चैत १३ गते सपथ लिने,नयाँ सांसदले चैत १२ गते

nabil bank

काठमाडौं । चैत १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र(बालेन) शाहले सपथ लिने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताले नयाँ सांसद्को सपथ चैत १२ गते भएपछि प्रधानमन्त्रीको रुपमा बालेनले चैत १३ गते सपथ लिने निर्णय गरेका छन् ।

निर्वाचन आयोगले विहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । सो अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान र सपथ प्रक्रिया अगाडि बढ्ने छ । निर्वाचनमा रास्वपाले करिब दुईतिहाई मत प्राप्त गरेको हुँदा संविधान अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेताको हिसाबले बालेनले सरकारको नेतृत्व गर्ने छन् । रास्वपाले निर्वाचन अगाडि प्रधानमन्त्रीमा बालेनलाई अगाडि सारेर निर्वाचनमा गएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi