Skip to content

०८३ सालमा बैंकका कर्मचारीले ३५ दिन विदा पाउने (सूचीसहित)

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आगामी वर्ष २०८३ को बैंक विदाको सूची सार्वजनिक गरेको छ। यसअनुसार ३५ दिन तोकिएको छ। जसमा विदाको वर्गीकरण गरिएको छ। राष्ट्र बैंकका अनुसार विदाको दिनबाहेक वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालय खुल्नेछन्।

त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म १० देखि अपराह्न ४ बजेसम्म बैंकहरु खुल्नेछन्। प्रत्येक शुक्रबार भने बिहान १० देखि अपराह्न १ः३० सम्म मात्र बैंक खुल्नेछन्। बैंकिङ कारोबारको समय वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि अपराह्न ३ बजेसम्मलाई तोकिएको छ।

शुक्रबार बिहान १० देखि अपराह्न १२ः३० सम्म बैंकिङ कारोबार हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi