काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बोलेन्द्र साह सिलाम साक्मा लगाएर प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिन सिंहदरबार पुगेका छन् ।
उनी सपथ लिन सिलाम साक्मा लगाएर सङ्घीय संसद भवन पुगेका हुन् । उनलाई निकै कडा सुरक्षा घेराबिच सिंहदरबार प्रवेश गराइएको छ । उनी आफै गाडी चलाएर पुगेका छन् ।















प्रतिक्रिया दिनुहोस्