Skip to content

रास्वपा बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने अब पक्का

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाह अब प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता बनाएको छ ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको हो । शाह दलको नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको रास्वपाले जनाएको छ । साहले भोली प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi