काठमाडौं । बालेन्द्र शाह नेतृत्व सरकारमा अमरेश कुमार सिंह नरहने भएका छन् ।
रास्वपाले यसअघि सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको थियो । उनले भौतिक पूर्वाधार मन्त्रालय मागिरहेका थिए । उनले भौतिक नपाएपछि उनी उद्योगमा बस्न नचाहेको स्रोतको दाबी छ ।
यो सँगै प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैसँग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्