काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले नेपालको ४३औँ प्रधानमन्त्रीमा शपथ लिएका छन् ।
उनले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएका हुन् ।
उनले पशथ ग्रहण गर्नुअघि शुभ मंगलपाठ गरिएको छ । उनले १२ः३४ मा पशथ ग्रहण गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्