काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण भएपछिको पहिलो कारोबारको १० मिनेटमा नै सेयर बजार परिसूचक (नेप्से) १५ अंकले बढेको छ । कारोबार हुने साताको चौथो दिन बुधबार ११ बजेर १० मिनेट जाँदा सेयर बजार परिसूचक १५ दशमलव ५७ अंकले बढेको हो ।
बजेट भाषण पछिका पहिलो बारोबार भइरहदा सेयर बजारमा सुधारको संकेत देखिएको हो । ११ बजेर १० मिनेटमा नेप्से २१२८ दशमलव ८१ अंकमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्