Skip to content
Prabhu

आईपीओ जारी गर्दै भिजन इनर्जी पावर

 

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले विशेष साधारणसभा (एसजीएम) डाकेको छ । सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाट हुनेछ । कम्पनीको गत वैशाख ३० गते बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal