Skip to content

पक्राउ परेका पूर्वमन्त्री खड्काको पक्राउ पुर्जीमा के लेखिएको छ ?

nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई आज बिहानै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न जाँदा सीआईबीले लिएर गरेको पक्राउ पुर्जीमा लेखिएको छ ‘‘तपाईलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा (६) संग सम्बन्धित) बमोजिम यो पक्राउ पूर्जी जारी गरिएको छ ।’’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi