काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रविधियुक्त बनाउन १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यो व्यवस्था पनि उल्लेख छ ।
‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई प्रविधियुक्त बनाउन तत्कालै कम्तीमा १ करोड रूपैयाँ उपलब्ध गराउने’ उक्त व्यवस्थामा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्