काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शमौ ओली आज अदालत नजाने भएका छन् ।
शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी ओलील अहिले स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
ओली म्याद थपका लागि आज सरकारी वकिलको कार्यालय लैजान खोजिएकमो थियो । उनी नजाने भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि भर्चुअल रुपमा हाजिर गराउने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्