काठमाडौं । सुशासन मार्गचित्र– २०८२ सार्वजनिक भएको छ । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन आज सार्वजनिक भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले चैत पहिलो साता समितिले मुख्यसचिव सुमनराज अर्याल प्रतिवेदन बुझाएको हो । प्रतिवेदनले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारलाई औल्याएको छ ।












प्रतिक्रिया दिनुहोस्