काठमाडौं । पूर्वगृहमन्त्री एंव नेपाली कांग्रेसका नेता रमेश लेखक पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।
लेखकलाई शनिबार बिहान पक्राउ गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा २३ गते दमन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरको छ ।












प्रतिक्रिया दिनुहोस्