Skip to content

रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै सांसद हर्क साम्पाङ पुगे साइबर ब्युरो

nabil bank

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सांसद साम्पाङले आज ब्यूरोमा पुगेर उजुरी दिएका हुन् । उनले सुनिता खड्का नाम गरेकी एक महिलाले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएको जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi