Skip to content

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।

सीईओ अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीमा अनुसार उनी काठमडौंको पुतलीसडकबाट पक्राउ परेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi