काठमाडौं । अपि पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर भट्टराई नियुक्त भएका छन्।
कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका–५ स्थायी ठेगाना भएका भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार उनको नियुक्ति २०८२ चैत १७ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्