Skip to content

काठमाडौंका पूर्वसीडीओ रिजाल हाजिर जमानीमा रिहा

nabil bank

काठमाडौं । काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिर जमानीमा रिहा भएका छन् ।

आज उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको सुविधानगरबाट नियन्त्रणमा लिएको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि सरकारले गठन गरेको गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi