Skip to content

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

nabil bank

कैलाली । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।

धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार तीन करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण भएको हो ।

पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi