काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबार बसेको छ ।
बैडकले रास्वपाबाट प्रतिनिधि सभाको सभामुखका लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो प्रस्ताव गरे । बैठकले सर्वसम्मत रूपमा उक्त प्रस्ताव पारित गरेको छ।












प्रतिक्रिया दिनुहोस्