Skip to content

गण्डकी प्रदेशका सांसदसँग प्रधानमन्त्री शाहले गरे छलफल (तस्विरहरु)

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज गण्डकीप्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री शाहले यसअघि पनि पटक पटक विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री शाहले सांसदहरुसँग छलफलका क्रममा त्यहाँका समस्या लगायतका बारेमा छदफल गर्ने गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi