Skip to content

हिमालयन लाईफ इन्स्योरेन्सले अध्यक्ष शुलभ अग्रवालको राजीनामा स्वीकृत गर्यो

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले अध्यक्ष शुलभ अग्रवालको राजीनामा स्वीकृत गरेको छ।

अध्यक्ष अग्रवालले व्यक्तिगत कारण उल्लेख गर्दै मिति चैत १९ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा कम्पनीको सञ्चालक समितिको बैठकले चैत २० गते शुक्रबार स्वीकृत गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima