Skip to content

रास्वपा सरकारका मन्त्रीहरूको मर्यादाक्रम हेरफेरः सुधन पाँचौँ, साह अन्तिममा

nabil bank

काठमाडौं । रास्वपाको सरकारले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेको छ ।

नयाँ मर्यादाक्रम अनुसार तेस्रो मर्यादाक्रममा रहेको गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा पुगेका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो नम्बरमा रहेका छन् भने परराष्ट्र मन्त्री शिशिर खनाल तेस्रो र चौथोमा विराज भक्त ऊर्जामन्त्री श्रेष्ठ छन् । १५ औं नम्बरमा श्रम मन्त्री दिपक कुमार साह रहेका छन् ।

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi