Skip to content

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

nabil bank

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंकमा विगत एक महिनादेखि डेपुटी गभर्नर रिक्त रहेको छ ।

राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर भएपनि आज बसेको बैठकले एक जनालाई मात्रै नियुक्त गरेको स्रोतको दाबी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi