Skip to content

सन नेपाल लाइफको निमित्त कार्यकारी प्रमुख अधिकृतमा कवि फुँयाल

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारी दिएको छ । उनी अहिले वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। कम्पनीको मंगलबार बसेको १५६ औं बोर्ड बैठकले फूँयाललाई उक्त जिम्मेवारी दिएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितता गरेको आरोपमा सीआइबीले पक्राउ गरी हिरासतमा राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi