Skip to content

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको १३ दिन रिहा, परिवारको जिम्मा लगाइयो

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको १३ औँ दिनमा रिहा भएका छन् । प्रहरीले ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर पठाएको छ ।

ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । अस्पतालबाट नै ओलीलाई पत्नी शाक्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनलाई हाजिरी जमानिमा छोडिएको हो ।

गत भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi