काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सासंद रुवि कुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनु्सार रास्वपाले श्रम संस्कृति पार्टीका सासंद रुवि कुमारी ठाकुर (धनुषा)लाई समर्थन गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्