Skip to content

प्रधानमन्त्री शाहको काँधमा तीन मन्त्रालयको जिम्मेवारी

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को काँधमा तीन वटा मन्त्रालयको जिम्मेवारी आइलागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्त गरेसँगै उनको काँधमा थप एक सहित तीन वटा मन्त्रालयको जिम्मेवारी आइलागेको छ ।

अहिले शाहको काँधकमा श्रमका साथै रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ । श्रम मन्त्री साहलाई बखास्त गरेसँगै राष्ट्रपतिको कार्यालयले मन्त्रीहरुको कार्यविभाजन गरेको छ ।

रास्वपाको सिफारिसमा सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री साहलाई बर्खास्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi