Skip to content

आज सार्वजनिक बिदाको दिन बैंक वित्तीय संस्थाका यी शाखा खुला

nabil bank

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार यसै सातादेखि शनिबार र आइतबार दुई दिन बिदा सुरु भएको छ ।

आज आइतबार सरकारले सार्वजनिक बिदा दिएको भएपनि विभिन्न बैंक तथा वित्तीय संस्था भने खुला रहेका छन् । बैंक तथा वित्तीय संस्थाले सूचना नै जारी गरेर खुला रहेको जनाएका छन् ।

केही बैंक तथा वित्तीय संस्थाको थारै शाखा खुला रहेका छन् भने केहीले सबै शाखा खोलेर सेवा दिइरहेको जनाएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi