काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन् ।
आज थापाथली चोकमा उनी सवार गाडीले ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका हुन् ।
प्रहरी स्रोतका अनुसार अर्याल सवार गाडी सहित उनको सुरक्षामा खटिएका ३ अगुवा–पछुवा गाडीलाई सिंहदरबारमा चिट काटिएको छ ।












प्रतिक्रिया दिनुहोस्