Skip to content

प्रधानमन्त्री शाहलाई अवहेलना मुद्दामा वारेस राख्ने सुविधा

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

प्रधानमन्त्री शाहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको हो ।

आज न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले उनलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।

यो सँगै अब शाहले तारेख लिन सर्वोच्च अदालत जानु पर्ने छैन । तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस अदालतमा लगे हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi