Skip to content

असिनाले सिसा फुटाउँदा ७४ सवारीसाधनमा क्षति

nabil bank

चितवन । जिल्लामा आइतबार साँझ आएको असिनासहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो ।

कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोटरसाइकल र ट्रक एक-एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi