काठमाडौ । निर्माण व्यवसायी बिक्रम पान्डे पक्राउ परेका छन् ।
राप्रपा नेता समेत रहेका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
उनले ठेक्का पार्ने क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा रहेको छ ।
उनको कालिका कन्ट्रक्शन निर्माण कम्पनी रहेको छ ।












प्रतिक्रिया दिनुहोस्