Skip to content

सिद्धार्थ प्रिमियरको स्वतन्त्र सञ्चालकमा केडिया नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारणसभाले बुधबार  सुमित केडियालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको  छ।

 विगत लामो समयदेखि केडियाले यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका हुन् ।

 सिद्धार्थ प्रिमियरले केडियाको संलग्नतामा आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बिमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi