काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
उनलाई बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्