Skip to content

प्रभु बैंकको बैंकिङ्ग कारोबार समय परिवर्तन

nabil bank

काठमाडौं । प्रभु बैंकको बैंकिङ्ग कारोबार समय परिवर्तन भएको छ ।

बैंकका अनुसार आजदेखि लागु हुने गरी बैंकका सम्पूर्ण शाखाहरुबाट प्रदान गरिँदै आएको नियमित बैंकिङ्ग सेवाको समय परिवर्तन भएको छ ।

बैंकका अनुसार माघ १६ देखि कार्तिक १५ गतेसम्म बिहान ९ देखि अपहरान्ह ३ बजेसम्म कारोबार हुनेछ । कारोबार सोमबारदेखि शुक्रबारसम्म कारोबार हुनेछ ।

यस्तै जाडो समयमा कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान ९ देखि अपरान्ह ३ बजेसम्म कारोबार हुनेछ । कारोबारमा सोमबारदेखि शुक्रबारसम्म हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi