Skip to content

११० निकायका १५९४ पदाधिकारी हुँदैछन् पदमुक्त: एउटैबाट ८४ जनासम्म, कुनबाट कति? (सूचीसहित)

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका १५९४ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।
सरकारद्वारा सार्वजनिक गरिएको विवरणअनुसार ११० वटा निकायमा रहेका १,५३४ जना पदाधिकारी अध्यादेशमार्फत पदमुक्त हुनेछन् भने आदिवासी जनजाति परिषद्का ६० जना मनोनीत सदस्यसमेत जोड्दा कुल संख्या १,५९४ पुग्नेछ।
सूचीअनुसार सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय का ८४ जना पदाधिकारी पदमुक्त हुनेछन्। त्यसपछि पूर्वाञ्चल विश्वविद्यालय का ६९, पोखरा विश्वविद्यालय का ५०, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का ४९ तथा लुम्बिनी बौद्ध विश्वविद्यालय का ४४ जना रहेका छन्।
सूचीसहित
सि. नं. पदमुक्त हुने सार्वजनिक पदाधिकारीहरु संख्या
नेपाल वायुसेवा निगम
राष्ट्रिय समाचार समिति
कर्मचारी सञ्‍चय कोष
गोरखापत्र संस्थान
नेपाली भाषा प्रकाशन संस्थान
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण
सञ्‍चार संस्थान
शिक्षा २३
गुठी संस्थान १०
१० राष्ट्रिय प्रकृति संरक्षण कोष १५
११ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
१२ नेपाल विद्युत प्राधिकरण
१३ लुम्बिनी विकास कोष ११
१४ नेपाल संस्कृत विश्वविद्यालय २८
१५ पशुपति क्षेत्र विकास कोष
१६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ १७
१७ आयुर्वेद चिकित्सा परिषद्
१८ काठमाडौँ उपत्यका विकास प्राधिकरण
१९ बीउ बिजन
२० नेपाल खानेपानी संस्थान
२१ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌
२२ नागरिक लगानी कोष 3
२३ प्रेस काउन्सिल ऐन १०
२४ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ४९
२५ नेपाल कृषि अनुसन्धान परिषद्‌
२६ राष्ट्रिय दुग्ध विकास बोर्ड
२७ काठमाडौँ विश्‍वविद्यालय २५
२८ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
२९ वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १५
३० आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण)
३१ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
३२ समाज कल्याण १०
३३ त्रिभुवन विश्‍वविद्यालय ८४
३४ विश्‍वविद्यालय अनुदान आयोग
३५ नेपाल स्काउट ३३
३६ पूर्वाञ्‍चल विश्‍वविद्यालय ६९
३७ श्रमजीवी पत्रकार
३८ नेपाल नर्सिङ्ग परिषद्
३९ नेपाल चार्टर्ड एकाउन्टेन्ट १५
४० नेपाल स्थास्थ्य व्यवसायी परिषद्
४१ वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल १०
४२ पोखरा विश्वविद्यालय ५०
४३ दूरसञ्‍चार
४४ नेपाल नागरिक उड्डयन प्राधिकरण
४५ नेपाल पर्यटन बोर्ड
४६ नगर विकास कोष
४७ औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
४८ अन्तर्राष्ट्रिय वित्तीय कारोबार
४९ भवन
५० नेपाल इन्जिनियरिङ्ग परिषद्‌ १४
५१ नेपाल पशु चिकित्सा परिषद्‌
५२ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् १६
५३ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
५४ नेपाल फार्मेसी परिषद्‌
५५ आदिवासी जनजाति उत्थान २५
५६ सडक बोर्ड
५७ धितोपत्र सदस्य
५८ प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण
५९ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार
६० लुम्बिनी बौद्ध विश्वविद्यालय ४४
६१ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान २२
६२ सार्वजनिक खरिद
६३ सूचनाको हक
६४ वैदेशिक रोजगार १०
६५ बिरूवा क्वारेन्टाइन तथा संरक्षण
६६ नेपाल ट्रष्ट
६७ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ३३
६८ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ३३
६९ नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ३३
७० नेपाल प्रज्ञा प्रतिष्ठान ४३
७१ सुदुरपश्चिम विश्वविद्यालय २७
७२ मध्यपश्चिम विश्वविद्यालय २६
७३ कृषि तथा वन विज्ञान विश्वविद्यालय २२
७४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३४
७५ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग
७६ राष्ट्रिय युवा परिषद् ३४
७७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ३१
७८ नेपाल खुला विश्वविद्यालय २४
७९ निक्षेप तथा कर्जा सुरक्षण कोष
८० विशेष आर्थिक क्षेत्र
८१ श्रम ऐन १०
८२ योगदानमा आधारित सामाजिक सुरक्षा
८३ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
८४ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ३१
८५ स्वास्थ्य बिमा
८६ राजर्षि जनक विश्वविद्यालय ३९
८७ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी १७
८८ विद्युत नियमन आयोग
८९ सहकारी
९० सार्वजनिक¬-निजी साझेदारी तथा लगानी
९१ ‍जनस्वास्थ्य
९२ नेपाल मेडिकल काउन्सिल
९३ राष्ट्रिय चिकित्सा शिक्षा १६
९४ जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ११ को उपदफा (२) को खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू,
९५ वातावरण संरक्षण
९६ औद्योगिक व्यवसाय
९७ भू-उपयोग
९८ विज्ञापन (नियमन गर्ने)
९९ रेडियोधर्मी पदार्थ
१०० राष्ट्रिय खेलकुद विकास २७
१०१ विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ४२
१०२ बिमा
१०३ प्रत्यायन
१०४ नेपाल रेल्वे
१०५ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌
१०६ मदन भण्डारी विश्वविद्यालय २४
१०७ खाद्य स्वच्छता तथा गुणस्तर
१०८ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय २९
१०९ सुरक्षण मुद्रण सम्बन्धी
११० सार्वजनिक सेवा प्रशारण १५
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T