Skip to content

हकप्रद सेयर निष्कासन गर्न एनआईसी एशियालाई राष्ट्र बैंकको स्वीकृति 

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।
 बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न राष्ट्र बैंकको अनुमति पाएको हो ।
राष्ट्र बैंकले बैशाख १७ गते हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो। हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T